| (Thursday, 25 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
रौतहट : निरन्तरको वर्षाले रौतहटको आधाभन्दा बढी क्षेत्र डुबानमा परेको छ। डुबानमा परेपछि पीडितहरुले खानासमेत खान नपाएको बताएका छन्।
यस्तै, बाढीले चन्द्रनिगाहपुरदेखि गौरसम्मको वीरेन्द्र राजमार्ग अवरुद्ध भएको छ। उक्त सडकखण्डको करिब १२ किलोमिटर डुबानमा परेको हो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।