|

आज २५ डिसेम्बर अर्थात इसाइ धर्मका संस्थापक येशु ख्रिस्टको जन्मदिन। जिससको संझनामा विश्‍वभर 'मेरी क्रिशमस' मनाइएको छ।

केही वर्षयता नेपालमा पनि यो चाड देशभर मनाइन्छ। धर्म निरपेक्ष मुलुक घोषणा भएपछि सरकारले 'क्रिशमस डे' का दिन सार्वजनिक बिदा दिएको छ। । काठमाडौंमा आइतबार विभिन्‍न सपिङ मल क्रिशमसका कारण सजिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.