|
फाइल फोटो

कैलाली : धनगढीको शहीद गेटमा नजिक ग्यास सिलिडर पड्किएरको छ। ग्यास सिलिन्डर पड्किँदा ६ जना गम्भीर घाइते भएका छन्।

घटनास्थलमा पुगेको प्रहरीले तीनको हताहती भएको बताएको छ। तर, यसको पुष्टि भने भएको छैन। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.