समाज

धनगढीमा हामीले विस्फोट गराएको होइन : विप्लव
SHARES

साउन २, २०७६

    धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढीमा बिहीबार राति भएको बम विस्फोटको घटनामा संलग्नता नरहेको स्पष्टिकरण नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दिएको छ । 

    पाँचजना घाइते हुने गरी भएको उक्त विष्फोटको घटनामा नेकपाको संलग्नता नरहेको दाबी कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले गरेका छन्। 

    उनले सरकारले नियतवश नेकपाको बदनाम गराउन खोजेको दाबी गरेका छन्। 'कहीँ विस्फोट र आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोडेर बदनाम गर्ने सरकारको नीति छ', उनले भने, 'अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने काम सरकारले बन्द गरोस्।'

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]