काठमाडौं : अष्ट्रेलियाको मेलवर्नमा प्रेस प्ले सांगीतिक उत्सव हुने भएको छ। पप तथा र्याप विधामा आइतबार सांगीतिक उत्सव हुने भएको हो।
कार्यक्रममा गायक नरेन लिम्बु, रोहित जाने क्षेत्री र चिराग सिंह खड्काले प्रस्तुति दिनेछन्।
एस इभेन्ट एण्ड मल्टी मिडियाको आयोजनामा हुने सांगीतिक उत्सवलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले मुख्य प्रायोजन गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।