|

काठमाडौं : संघीय सरकारको राजधानीमै पर्ने चाबहिल-बौद्ध सडकखण्ड छेउछाउ बसोबास गर्ने नागरिक, त्यस क्षेत्रमा व्यवसाय गर्ने मात्र होइन हिँड्डुल गर्ने सर्वसाधरण जहिल्यै समस्यामा पर्छन्। यस सडकखण्डमा घाम लाग्दा धुलो उड्छ, पानी परे हिलाम्य हुन्छ।

यो समस्या वर्षौंदेखिको हो। अहिलो यस सडकखण्डको छेउछाउ ठूलठुला  पाइपले भरिएको छ। कतै ढल फुटेर निस्किएको पानीले सडक जलाम्य भएको छ। यात्रीहरु हिलो छल्दै हिँड्न बाध्य छन्। डोजर लागाएर सडकमा भएको पाइपलाई छेउ लगाएर सवारी जाम खोल्न ट्राफिक प्रहरी व्यस्त देखिन्छन्। 

चाबहिलको यो सडकको जात्रा चलिनै रहेको छ। तर यहाँ जाँदा कतै केही काम भएको देखिँदैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.