|

जनकपुरधाम : मुस्लिम समुदायको महान पर्व इद–ऊल–अजहा (बकरिद) पर्व परेको हुँदा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गरेको पत्रमार्फत बकरिदको अवसरमा साउत २७ गते सार्वजनिक विवाद दिएको उल्लेख गरेका छन्। 
सन्देशमार्फत बकरिद पर्व हर्षोल्लासका साथ मनाउन सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा आग्रह गरेका हुन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.