|

इलाम : इलामको दक्षिणी गाविस महमाईको माइखोलामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।

शुक्रबार बिहान  साढे ११ बजे महमाई-१ सेतीखरे दोभान माइखोलामा जेनेरटरबाट माछा मार्ने क्रममा २२ वर्षिय दिनेश लावतीको ज्यान गएको हो।     
मृतक लावतीको डेढ वर्षको छोरा र श्रीमती छन्। यस क्षेत्रमा दैनिक करेन्ट लगाएर माछा मार्ने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.