|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षा बन्धन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जनाकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.