समाज

जंगली च्याउ खाएर सिकिस्त बालकको उपचारकै क्रममा मृत्यु

साउन २९, २०७६

    जाजरकोट : जंगली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेको बारेकोट गाउँपालिका –८ का १४ वर्षीय युवराज कुमाईको उपचारको बुधबार क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ।

    बारेकोटबाट नेपालगन्ज लगेर उपचार गरिरहेका कुमाइको मृत्यु भएको हो। उनीसँगै च्याउ खाएर बिरामी भएकी उनकी ५० वर्षीय आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लाँदै गर्दा मृत्यु भएको थियो। जाजरकोटमा जंगली च्याउ खाएर बिरामी हुँने संख्य बढे पनि जनचेतनाका कामहरू नहुँदा समस्य हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]