|
फाइल फोटो

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालमा ३ हजार ५५ जना जवान थपिएका छन्।

गत वर्ष फागुनमा २४ गते प्रकाशित विज्ञापनअनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण  उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदका  उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरेको मानवश्रोत विभागले जनाएको छ।

हेर्नुहोस नामावली :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.