|

काठमाडौं : प्रशोधित दुधको मूल्य मौसमका आधारमा दुईथरी कायम गर्न सिफारिस गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले आइतबार दुधको मूल्य सिफारिस गरेको गरेको हो। दुध बढी उत्पादन हुने र कम उत्पादन हुने मौसमका लागि छुट्टाछुट्टै मूल्य सिफारिस गरिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। 

दुध कम उत्पादन हुने मौसम (लिन सिजन)मा हाल कायम मूल्यमा प्रतिलिटर १० रुपैयाँ थप्ने र अत्यधिक उत्पादन हुने मौसम (फ्लस सिजन) मा प्रतिलिटर ६ रुपैयाँ थप्न कार्यदलले मन्त्रालयलाई सिफारिस गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.