|

कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव घटेपछि वनबासा पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा आएका छन्।

जिल्ला आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार दिउँसो २ बजे पानीको बहाव ९० हजार क्युसेकमुनि पुगेपछि सवारीसाधन सञ्चालन खुला गरिएको हो। महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.