|

काठमाडौं : सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा  ४  म्याग्नेच्यूटको  भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सोलु आसपासका जिल्लामा भूकम्पको धक्का महसुश  गरिएको थियो।  केन्द्रका अनुसार यो ०७२ सालको गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.