|

काठमाडौं : राजधानीस्थित  बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ।

फोर्स मोटर ग्यारेजमा लागेको आगोबाट तीनवटा गाडी र दुईवटा एम्बुलेन्समा क्षति पुगेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएस्पी कृष्ण कुमार चन्दले बताए।

 आगलागीबाट कुनै मानवीय क्षति नभएको चन्दले बताए। उनले आगो नियन्त्रणमा आइसकेको प्रवक्ता चन्दले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.