समाज

मोटरसाइकलकाे ठक्करबाट एक जनाको मृत्यु
SHARES

भदौ ९, २०७६

    चितवन : मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्य भएको छ।भरतपुर महानगरपालिका २३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    नारायणगढबाट शिवघाटतर्फ गइरहेको ना ५५ प ३५६८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलले सिवघाटमा ठक्कर दिँदा मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएका थिए। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हाे। 

    स्कुटर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]