|

काठमाडौं : तीन दिनसम्म  देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्टयांङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, तीन दिनसम्म उपत्यकादेखि देशको पश्चिमी भू भागका एकरदुईस्थानमा भारी वर्षाको सम्भावना रहेको केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागले जारी गरेको विज्ञप्तीमा भनिएकको छ ‘देश आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयाङसहित सहितहल्का देखि मध्यम वर्षा हुनेछ।‘

यस्तै विभागले भारी वर्षा र चट्याङ सहित वर्षा हुने भएकाले सवैलाई सतर्क रहनसमेत आग्रह गरेको। ‘देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जनरचट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

देशको पश्चिमी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।यी स्थानमा यात्रा गर्नुहुने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ ‘विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.