|

काठमाडौं : अंग्रेजी नयाँ वर्ष २०१७ को स्वागतमा यसपल्ट पनि राजधानीमा युवा पुस्ता रमाए। त्यस अवसरमा द हट माइतिघरले साताव्यापी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्‍यो। न्यु इयर इभमा थाहाखबरले सहभागीहरुलाई  विभिन्न उपहार पनि दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.