खेलकुद

सेरेनालाई हराउँदै बियान्काले जितिन् यूएस ओपन टेनिसको उपाधि

भदौ २२, २०७६

    काठमाडौं :  युएस ओपनले टेनिसको उपाधि बियान्का एन्ड्रीस्क्युले जितेकी छिन्।

    क्यानेडियन बियान्काले पहिलो ग्रान्डस्लाम जित्ने क्रममा ३७ वर्षीया  सेरेना विलियम्लाई  पाखा लगाइन्। २४ पटक ग्राण्डस्लामको उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना १९ वर्षीया बियन्कासँग ६–३ र ७–५ को सेटमा पराजित भइन्।

    १५ औ वरियताकी क्यानेडियन बियन्काले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]