|

काठमाडौं :  युएस ओपनले टेनिसको उपाधि बियान्का एन्ड्रीस्क्युले जितेकी छिन्।

क्यानेडियन बियान्काले पहिलो ग्रान्डस्लाम जित्ने क्रममा ३७ वर्षीया  सेरेना विलियम्लाई  पाखा लगाइन्। २४ पटक ग्राण्डस्लामको उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना १९ वर्षीया बियन्कासँग ६–३ र ७–५ को सेटमा पराजित भइन्।

१५ औ वरियताकी क्यानेडियन बियन्काले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.