|

काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोलीले नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइन परियोजना उद्घाटन गरेका छन्।

ओलीले सिंहदरबार र मोदीले हैदरावाद हाउसबाट रिमोट थिचेर नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत् आ–आफ्नो मुलुकबाट संयुक्त रूपमा स्विच थिचेर भारतको मोतिहारीबाट नेपालको अमलेखगंजसम्म बिच्छ्याइएको सो पाइपलाइन परियोजनाको उद्घाटन गरेका हुन्। यो पाईपलाईन दक्षिण एशीयाकै पहिलो क्रस बोर्डर परियोजना हो।

हेर्नुहोस्, उक्त उद्घाटन कार्यक्रमका फोटो र भिडियो :

भिडियोः

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.