|

काठमाडौं :  वसन्तपुरमा आज सामूहिक कुमारी पूजा गरिएको छ। हरेक वर्ष इन्‍द्रजात्राको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गर्ने गरिन्छ। यो वर्ष पनि २७ गते शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो।

नेवार समुदायको परम्परामा कुमारी पुजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। जीवित देवी कुमारीहरूलाई राष्ट्र रक्षकका रूपमा लिने गरिन्छ। पूजा कार्यक्रम कुमारी पूजा सेवा समिति भक्त जनपरिवारको आयोजनामा गरिएको हो।

फोटोमा सामूहिक कुमारी पूजा :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.