|

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमण सकेर फर्किएलगत्तै भारतका  एकजना मन्त्री नेपाल आइपुगेका छन्। भारत सरकारका विद्युत् तथा ऊर्जा, सीप विकास र उद्यमशीलता राज्यमन्त्री आरके सिंह बुधबार साँझ नेपाल आइपुगेका हुन्। 

उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गर्ने एक कार्यक्रममा प्रमुख वक्ताका रुपमा काठमाडौँ आएका हुन्। नेपाल आउने क्रममा मन्त्री सिंह र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काबीच संवाद पनि भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.