विश्व

अमेरिकाले गर्‍यो आइएसविरुद्ध बमको वर्षा
SHARES

भदौ २६, २०७६

    इराकको राजधानी बगदादबाट उत्तरमा रहेको सलाहेद्दीन क्षेत्रमा अमेरिकी विमानले आइएस विरूद्ध भारि बम वर्षा गरेको छ।

    इराकी सुरक्षा सैनिक र आइएस विरूद्धको  अमेरिकी नेतृत्व गठबन्धले सैन्य अपरेशनमा कति व्यक्तीको निधन भयो भन्ने सार्वजनिक गरिएको छैन।

    अन्तराष्ट्रिय संचार माध्यम अनुसार अमेरिकी आधुनिक एफ ३५ र एफ १५  लडाकु विमानको मद्दतले हमला गरेको जनाइएको छ। समाचार अनुसार  तिगडी नदीमा रहेको एक टापूमा आइएसआइएसको अखडा रहेको अमेरिकाको दावि छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]