|

काठमाडौं : काठमाडौंको बालाजु/ गोलढुंगामा गोली चलेको छ। गुण्डा नाइकेको आरोप लगाइएका साजन गुरुङलाई पक्राउ गर्ने क्रममा गोली चलाएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी गराएका छन्। 

ढकालका अनुसार गोली लागेका गुरुङलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ।  सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले फायर गरेको जनाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.