|

काठमाडौं : नेपालको राजधानी काठमाडौं। सरकारी तथ्याङ्कअनुसार काठमाडौं महानगरपालिकाको जनसंख्या ९ लाख ७५ हजार छ। सँगैको ललितपुर महानगरपालिकामा २ लाख ८४ हजार नागरिक बस्छन्।

आसपासका नगरपालिकालाई जोड्ने हो भने उपत्यकाभित्रको जनसंख्याले झण्डै ३० लाखको आँकडा छुन्छ। पछिल्लो केही दशकयता यहाँ जनघनत्व निकै बढेको छ। अव्यवस्थित सहरीकरणका कारण खाली जग्गा भेट्नै मुस्किल हुन्छ। जताततै घरहरु छन्।

हेर्नुहोस्, केही तस्बिरहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.