|

काभ्रे :  विभिन्न ठाउँबाट आएका हेलिकोप्टर त्रिभुवन विमान स्थलमा अवतरण गर्न नसकेर काभ्रेको पाँचखाल र नेपालथोकमा अवतरण गराइएका छन्। 

पाँचखाल र नेपालथोकमा ७ वटा हेलिकप्टर आकस्मिक अवतरण  गरिएको  काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ। काभ्रेको पाँचखालमा मनाङ्ग एयर २ वटा हेलिकोप्टर सिम्रिक एयर र कैलाश एयरको एक हेलिकोप्टर अवतरण गरिएको काभ्रे प्रहरीले जनाएको छ।

त्यस्तै काभ्रेकै नेपाल थोकमा तीन वटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। यसबारेमा थप विवरण आउँन बाँकी छ। 

हेर्नुहाेस् फोटो

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.