| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : लमजुङ केन्द्रबिन्दु भएर आज विहान ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको छ।
मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो नयाँ भूकम्प नभई पराकम्प भएको मापन केन्द्रको भनाइ छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।