|

काठमाडौं :  अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको टोलीले घुस रकम लिँदै गर्दा महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई पक्राउ गरेको छ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले महानगरीय प्रहरी प्रभाग थलीबाट उनलाई ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो। उनीबारे थप अनुसनधान भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.