|

काठमाडौं :  बिहिबार सुनको भाउ घटेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजबी सुन ७० हजार ४ सयमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ५५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको र तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदी प्रतितोला ८६५ कारोबारमा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.