|

काठमाडौं : चोभारको नदीमा बुधबार पूजा गरिएका विश्वकर्माका मूर्ती विसर्जन गरिएको छ। विश्वकर्मा पूजामा कलकारखाना र आफ्नो घरमा भएका फलामे औजारहरूको पूजा गर्ने गरिन्छ।

काठमाडौंमा कलीगढहरूले बनाएका विश्‍वकर्मा बाबा मूर्तिको बुधार विधिवत रूपमा पूजा गरी बिहीबार चोभारमा भव्‍यतापूर्वक सेलाइएको हुन्। प्रत्येयक वर्ष यसरी नै विश्वकर्मा पूजा गरिसकेपछि माटोबाट निर्मित मूर्तिहरू सेलाउने चलन रहेको छ। माटोबाट बनाइका मूर्तिहरू भक्तजनले चोभारस्थित नदीमा बगाएर सेलाएका हुन्।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.