|

काठमाडौं : बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन ७० हजार ७ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदी प्रतितोला ८५५ कारोबारमा भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.