|

 काठमाडौं : नेपालमा नयाँ संविधान जारी भएको ५ वर्ष पुगेको छ।  संविधान दिवसको अवसरमा नेपाल सरकारले टुँडिखेलमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। आजकै दिन अर्थात् ०७२ असोज ३ गते दोस्रो संविधानसभाबाट बनेको देशको संविधान घोषणा भएको थियो।

आज संविधानको दिवसको अवसरमा  सोही अवसरमा सैनिक मञ्च टुँडिखेलमा उपस्थित भएर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री  केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेता, सरकारी कर्मचारीदेखि सर्वसाधारणले एकैसाथ मनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.