|

काठमाडौं : जलवायु परिवर्तनको असरको बारेमा जागरुक गराउने उदेश्यले शुक्रबार काठमाडौंको मिनभवनमा र्‍याली प्रदर्शन गरिएको थियो।

पावर शिफ्ट नेपाल र टुरिजम डेभलपमेन्ट इन्डेभर ले आयोजना गरिएको उक्ता जागरुक कार्यक्रममा विभिन्न विद्‍यालयका विधार्थी तथा विभिन्न संघ संस्थाहरूको सहभागिता  थियो।  

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.