मनोरञ्जन

चलचित्र शब्द नेपाल र अष्ट्रेलियाबाट एकैसाथ रिलिज हुँदै
SHARES

पुस २२, २०७३

    काठमाडौं : सौगात मल्ल अभिनित चलचित्र शब्द नेपाल र अष्ट्रलियामा एकसाथ रिलिज हुने भएको छ। पुष २९ गते नेपाल र सिड्नीबाट चलचित्र रिलिज गर्न लागिएको निर्देशक सन्तोष सिवाकोटीले जानकारी दिए।

    चलचित्र पारिवारिक कथामा आधारित रहेको सिवाकोटीको भनाई छ। चलचित्रको  रेड कार्पेट शोका लागि नायक मल्ल पनि अष्ट्रेलिया प्रस्थान गर्दैछन्।

    अष्ट्रेलियामा चलचित्र प्रदर्शनको व्यवस्थापन असनेप इभेन्टसले गरेको छ।  चलचित्र शब्दमा सौगात मल्लका अतिरिक्त कमली वाइवा, अनुभव रेग्मी लगायतले अभिनय गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]