|

काठमाडौं : सौगात मल्ल अभिनित चलचित्र शब्द नेपाल र अष्ट्रलियामा एकसाथ रिलिज हुने भएको छ। पुष २९ गते नेपाल र सिड्नीबाट चलचित्र रिलिज गर्न लागिएको निर्देशक सन्तोष सिवाकोटीले जानकारी दिए।

चलचित्र पारिवारिक कथामा आधारित रहेको सिवाकोटीको भनाई छ। चलचित्रको  रेड कार्पेट शोका लागि नायक मल्ल पनि अष्ट्रेलिया प्रस्थान गर्दैछन्।

अष्ट्रेलियामा चलचित्र प्रदर्शनको व्यवस्थापन असनेप इभेन्टसले गरेको छ।  चलचित्र शब्दमा सौगात मल्लका अतिरिक्त कमली वाइवा, अनुभव रेग्मी लगायतले अभिनय गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.