फिचर

काठमाडौंमा एमालेसहित ९ दलले गरेको विरोध प्रदर्शन, १३ फोटो
SHARES

पुस २२, २०७३

    काठमाडौं : सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको विरोधमा आन्दोलन गर्दै आएका नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा गरेका छन्।

    विरोध सभाअघि काठमाडौंका बिभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला भई सडकमै कार्यक्रम गरिएको हो। विरोध सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित संसदमा एमालेलाई साथ दिने अन्य ८ दलका शीर्ष नेताले संबोधन गरेका थिए। 

    फोटोमा हेर्नुस्, शुक्रबार काठमाडौंमा प्रतिपक्षी दलहरुले गरेको प्रदर्शन र विरोध सभाको फोटो : 

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]