|

डडेल्धुरा : डडेल्धुरासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ। देशका अधिकांश भागमा सीमसीमदेखि भारी वर्षा भइरहेको हो। 

डडेल्धुरामा बिहीबार बेलुकादेखि बेलाबेलामा पानी रहेको छ। मौसममा बदली कायमै रहेकोले शुक्रबार पनि मुलुकका केही स्थानहरूमा अझैँ वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘देशका केही स्थानहरूमा मेघ गर्जन–चट्टयांङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

पानी परेको बेलामा डडेल्धुरा खलंगा क्षेत्रमा देखिएका केही तस्वीरहरू :

 

 

 

 

 

 

 

पानी परेपछि फूलहरूको दृश्य :
 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.