ओखलढुंगा : केही दिनदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको छ। देशका अधिकांश भागमा पानी परिरहँदा ओखलढुंगामा पनि सीमसीमदेखि भारी वर्षा भइरहेको छ।
ओखलढुंगामा बुधबार बेलुकादेखि बेलाबेलामा पानी रहेको छ। मौसममा बदली कायमै रहेकोले आईतबार पनि मुलुकका केही स्थानहरूमा अझैँ वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आईतबारदेखी दशैको नवरात्र शुभराम्भ भए पनि जिल्लाका ग्रमिण रडकहरु पुर्ण रुपमा बन्द रहका छन्। सिद्धिचरण राजमार्गबाहेक का जिल्लाका सडकहरु बन्द भएसँगै काठमाण्डौबाट गाउँ फर्कनेहरु जिल्ला सदरमुकाममा आएर बस्न बाध्य भएका छन्। पानी परीरहेको अवस्थामा ओखलढुंगा सदरुकाममा देखिएका केही दृष्य तस्विर :
तपाईंको ईमेल गोप्य राखिनेछ ।