फिचर : फोटो फिचर

चार दिनदेखि लगातार रुझेको ओखलढुंगा (फोटो फिचर)

असोज १२, २०७६

    ओखलढुंगा : केही दिनदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको छ। देशका अधिकांश भागमा पानी परिरहँदा ओखलढुंगामा पनि सीमसीमदेखि भारी वर्षा भइरहेको छ।

    ओखलढुंगामा  बुधबार बेलुकादेखि बेलाबेलामा पानी रहेको छ। मौसममा बदली कायमै रहेकोले आईतबार पनि मुलुकका केही स्थानहरूमा अझैँ वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आईतबारदेखी दशैको नवरात्र शुभराम्भ भए पनि जिल्लाका ग्रमिण रडकहरु पुर्ण रुपमा बन्द रहका छन्। सिद्धिचरण राजमार्गबाहेक का जिल्लाका सडकहरु बन्द भएसँगै काठमाण्डौबाट गाउँ फर्कनेहरु जिल्ला सदरमुकाममा आएर बस्न बाध्य भएका छन्। पानी परीरहेको अवस्थामा  ओखलढुंगा सदरुकाममा देखिएका केही दृष्य तस्विर :

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

मनोज भट्टराई

भट्टराई थाहा खबरका ओखलढुंगा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]