काठमाडौं : देशका विभिन्न जिल्लाबाट काठमाडौंमा खसी-बोका ल्याइउनेक्रम बढेको छ। नेपाल खाध्य संस्थानले यस वर्ष किलोको ५५० रूपैयाँमा मासुको मूल्य तोकेर खसीहरू भित्र्याएको छ। अहिले जिउदोँ च्याङ्गाको मुल्य प्रतिकिलो ७२० देखि लिएर ७८० सम्म बिक्रि भइरहेको छ।
खसी बजारबाट दशेंको पाँच दिनको अवधिमा ३५ हजारसम्म खसी बोका बिक्री हुने दावि छ। बाँके, बारा, नवलपरासी, नेपालगंज, रौतहट,पाल्पा, धादिङ, कैलाली, नवलपरासी मुस्ताङ र सुर्खेतबाट खसी बोका च्यांग्रा आयात गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।