|

जनकपुरधाम : करेन्ट लागेर धनुषामा एक जना कामदारको मृत्यु भएको छ। जनकपुर उप–महानगरपालिका ४ माछा बजारमा सिमेन्टको पोल गाड्ने क्रममा पोलले तारमा छुँदा करेन्ट लागेर २३ बर्षीय हिरा माझीको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका माझीको जनकपुर अञ्चल अस्पताल पठाइएकोमा उपचारको क्रममा आइतबार माझीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.