|

काठमाडौं : आज दशैंको नवौं दिन नवमी पूजा गरेर मनाइन्छ। आजकै दिन सवारीसाधनको पूजा अर्चना पनि गरिन्छ। विभिन्नथरीका सामाग्रीसहित सवारीसाधनलाइ पूजा गर्ने गरिन्छ। कोही कोहीले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरै जसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले पूजाआजा गर्ने गर्दछन्। महानवमीका अवसरमा राजधानीमा आ-आफ्ना सवारीसाधनहरुको पूजा गर्दै गरेको दृश्य झलक :

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.