विश्व

पाकिस्तानमा सडक दुर्घटना, ३० को मृत्यु

पुस २५, २०७३

    पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएका सडक दुर्घटनाहरुमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ३० भन्दा बढीको मृत्यु भएको प्रहरी अधिकृत हसान इकबाल पाकिस्तानी प्रहरीलाई उदृत गर्दै रोयटर्सले लेखेको छ

    सोमबार बिहान पञ्जाव प्रान्तको सोहावा क्षेत्रमा एक कार अर्को एक भ्यानसँग आपसमा ठोक्किएको थियो।

    दुर्घटनाप्रति प्रधानमन्त्री नवाज सरिफले गहिरो दुख व्यक्तगरेको छ। उनले बस दुर्घटनामा परि घाइते हुनेको उपचार राम्रोसँग गर्न निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]