|

काठमाडौं : पूर्वअर्थसचिव रामेश्वर खनालकी धर्म पत्नी तथा पहिलो महिला स्टक ब्रोक्रर सुचित्रा खनालको निधन भएको छ। 

मंगलबार उपचारक्रममा उनको नर्भिक अस्पतालमा निधन भएको हो। खनाल एक वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन्। 

स्वेता सेक्युरिटिजमार्फत सेयर बजारमा प्रभुत्व जमाउन सफल सुचिताले स्टक बजारमा महिलाको क्रियाशीलता बढाउन विशेष भूमिका थियो। उनकी एक छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.