|

काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैंको टीका लगाई दिएका छन्। पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दशैंको टीका लगाई दिएका हुन्।

पूर्वराजाको हातबाट टीका ग्रहण गर्न राजनीतिक दलका नेताहरू, कलाकार, पत्रकार र सर्वसाधारणको भीड लागेको थियो। पूर्व राजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्। 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.