विश्व

डोनाल्ड ट्रम्पले भनेः नियम संगत भए महाभियोगको सामना गर्छु
SHARES

असोज २३, २०७६

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगकको सामना गर्न तयारी भएका छन्। मंगलबार ह्वाइट हाउसमा ट्रम्पले महाभियोग नियम संगत हुनुनपर्ने बताएका छन्। अमेरिकी कंग्रेसको तल्लो सदनको प्रवक्ता नेन्सी पेलोसीले ट्रम्पलाई महाअभियोग लगाउने बताएकि थिइन्। पेलोसी डेमोक्रेटको पार्टीको संसद हुन ।

    डेमोक्रेटस द्बारा लगाइएको महाअभियोगको प्रस्तावलाई सहयोग गर्न तयार रहेको ट्रम्पले बताए। उनले भने,' डेमोक्रेटसले मलाई अधिकार दिन्छ भने महाभियोगको परीक्षामा सहभागी हुन कुनै अप्ठयारी हुनेछैन।' मंगलबार व्हाइट हाउसले पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिलाई हटाउनलाई यस्तो गरिरहेको बताएको थियो ।

    नेन्सी पेलोसीले २४ सेप्टेम्बरमा ट्रम्प विरुद्ब महाभियोगको परीक्षण गर्ने उनले बताएकि थिइन्। ट्रम्प विरुद्ब युक्रेनको राष्ट्रपति वोलोडाइमर जेलेंस्की डेमोक्रेट नेता जो बिडेन र उनको छोरा बेटे हंटरको विरुद्ब भ्रष्ट्राचार मामिलामा जाँच गर्न दबाब दिएका थिए ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]