|

काठमाडौं :  नेपाल प्रहरीले  आज आफ्नो  ६४ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालयमा भएको  कार्यक्रममा कर्तव्यपालनाको क्रममा ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल लगायत उच्च पदस्थ व्यक्तिको उपस्तिथि रहेको थियो। कार्यक्रममा पूर्वएआइजी यादव अधिकारीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरियो।

यस्तै यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ।

फोटो

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.