|

काठमाडौं :  आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै  गरेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ   बेलुकी ५: ००  बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणसँगै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत गरिने छ। विमानस्थलमै सैनिक सलामी अर्पण गरिने  छ।

 राष्ट्रपति जिनपिङ  नेपाल आइपुग्न अब केहि घण्ट मात्र बाँकि छ। उनको   स्वागत गर्न सरकारले पूर्ण तयारी गरिसकेको छ। काठमाडौं उपत्यकाको सुरक्षा मजबुत बनाइएको छ।

फोटो 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.