|

काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगेका छन्।

भारतको चेन्नइबाट काठमाडौं आएको सी सवार विशेष विमान भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

अपराह्न ४:३० बजे अवतरण गर्ने कार्यसूची रहे पनि राष्ट्रपति सी सवार विमान निर्धारित समयभन्दा २० मिनेट अगावै काठमाडौं आइपुगेको हो।

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन्।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.