|
दुर्घटनापछि आगो लागेको बस

साउदी अरेबियामा बस लोडरसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ।

साउदी प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस लोडरसँग ठोक्किएको थियो। ३९ जना सवार  बसमा ३५ जनाको ज्यान गएको  मदिना प्रहरीले जनाएको छ। घटनामा चार जना गम्भीर घाइते भएका छन्। 

ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.