|

काठमाडौंः  शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ। बुधबार, बिहीबार तोलामा छापावाल सुन ७० हजार ६०० रुफैयाँ कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलमा ५ रुपैयाँले बढेको  छ। बिहीबार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.