|

काठमाडौंः केही दिनदेखि स्थिर रहेको सुनको मूल्य घटेको छ। आइतबार तोलामा २ सय रुपैयाँ घटेर तोलामा ७० हजार ४ सयमा कारोबार भइरहेको छ। तेजाबी सुन ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।

शुक्रबार ७० हजार ६०० रुपैयँमा र तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८५० रुपैयाँमा कारोबार भएको हो ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.